नेचुरल सहकारीको काँणाघारी कार्यालय चौथो वर्षमा प्रवेश

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्पर्क कार्यालय काँणाघारी चौथो वर्षमा प्रवेश गरेको छ ।

उक्त संस्थाले मंगलबार शाखा तेस्रो वर्ष सफतापूर्वक पूरा गरेको उपलक्ष्यमा आफ्ना सम्पूर्ण सदस्य, कर्मचारी तथा शुभचिन्तकहरुमा धन्यवाद दिँदै थप सल्लाह, सुझाव, विश्वास र आत्मीय सम्बन्धको अपेक्षा गरेको जनाएको छ ।

प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको सहकारीले आगामी दिनमा पनि स्तरीय एवंं विश्वसनीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता गरेको छ ।

jutta mela

सहकारीको प्रधान कार्यालय जोरपाटीमा छ भने, सदस्य सेवा केन्द्रहरु नयाँबजार, साँखु, कालिमाटी, काँडाघारीमा रहेको छ ।

You might also like

Comments are closed.