काठमाडौं । नेपाल बैंकले ‘डबल धमाका रेमिट्यान्स मुद्दती खाता’ योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत आफुले कमाएको पैसा रेमिट्यान्सद्वारा विदेशबाट पठाएर रेमिट्यान्स मुद्दती खातामा जम्मा गरे सो रकम ५ वर्ष ११ महिना २ दिनमा दोब्बर हुनेछ ।
यस खातामा रकम जति जम्मा गर्दा पनि हुनेछ । यो खाता नेपाल बैंकको जुनसुकै शाखामा गएर खोल्न सकिनेछ ।
Comments are closed.