‘नेपाल चेम्बर एक्स्पो, २०२२’ आयोजना हुने

काठमाडौं ।  काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी हलमा ‘नेपाल चेम्बर एक्स एक्स्पो २०२२’ मेला गर्ने भएको छ ।

आगामी असार २ गतेदेखि  ६ गतेसमम्म नेपाल, उपभोक्ता एक्स्पोले नेपालका उत्पादनलाई प्राथामिकता दिने उद्देश्यले अन्तराष्ट्रिय बृहत मेला २०२२ सञ्चालन गर्न लागेको हो ।

नेपाल, भारत, बंगलादेश, पाकिस्तान साथै अन्य मुलुका उत्पादनलाई प्रदर्शनीमा राखिने आयोजकले बताएकाे छ ।  यस प्रदर्शनीमा १५० ओटा स्टलहरु रहेका छन् ।

स्टलहरुहरु बुकिङका लागि खुला गरिएको छ ।

 

You might also like

Comments are closed.