काठमाडौं । नेपालमा दूध तथा दुग्ध जन्य पदार्थको खपत बढाउन आवश्यक रहेको नेपाल डेरी एसोसिएसनले जनाएको छ ।
आज एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल र महासचिव हेमचन्द्र खनालले जारी गरेको विज्ञप्तीमा स्वदेशी किसान, उद्योग र पुरै व्यवसायलाई प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गरिएको छ ।
नेपालमा उत्पादित दूध स्वच्छ रहेकाले ढुक्क भएर प्रयोग गर्नसमेत आम उपभोक्ताहरुमा एसोसिएसनले आग्रह गरेको छ ।
Comments are closed.