टोयोटा एक्सजेन्ज क्याम्प हुँदै

काठमाडौं । टोयोटा गाडीका ग्राहकलाई लक्षित गरी टोयोटा एक्सचेन्ज क्याम्प हुने भएको छ ।

अटोवेज प्रालिले आउदो असोज ६ गते देखि १६ गते सम्म विभिन्न स्थानमा टोयोटा एक्सचेन्ज क्याम्पस आयोजना गरेको छ । ईच्छुक ग्राहकले समयमा नै सम्पर्क गरी सेवा लिन सक्नेछन् । यो सुनौला मौका लिन अटोवेज प्रालिले ग्राहकलाई अनुरोध गरेको छ ।

क्याम्प सम्बन्धी थप जानकारी लिनु परेमा पोखराका लागि मोबाईल नं ९८५६०३७०४६, बुटवलका लागि ९८५७०३२९०५ र चितवनका लागि ९८५५०६३५४९ मा सम्पर्क गर्न सकिने प्रालिले जनाएको छ ।

You might also like

Comments are closed.