मनकामना केबलकार असोज २६ र २७ गते बन्द हुने

काठमाडौं । मनकामना केबलकार २ दिन बन्द हुने भएको छ ।

jutta mela

नेपालीको महान् पर्व विजयादशमीको अवसरमा केबलकारको सेवा बन्द गरिएको जनाइएको छ ।

आउँदो असोज २६ गते विजयादशमी र २७ गते एकादशीका दिन सेवा बन्द गरिने मनकामना केबलकारले जानकारी दिएको छ । अन्य दिन भने सेवा नियमित सञ्चालन रहनेछ ।

You might also like

Comments are closed.