सुनको मूल्य तोलामा रु ६ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ६ सयले वृद्धि भएको छ ।

jutta mela

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते १ लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु १ लाख ६२ हजार ४ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा परिवर्तन भएको छैन । चाँदी आजका लागि भने प्रतितोला रु १ हजार ९५० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

You might also like

Comments are closed.