गुण्डुमा उनीबाट सुरु भएको फूलखेती अहिले व्यावसायिक फूलखेती गर्ने नमूना वडाको पहिचानसमेत बनेको छ । स्व.नगरकोटीकी पत्नी देवकुमारी नगरकोटी गुण्डुमा पहिलोपटक आफ्ना श्रीमान्ले मखमलीको खेती सुरु गरेको बताउँदै यहाँ उत्पादन भएका फूल बिक्रीका लागि गुण्डुदेखि पैदल भक्तपुर बजार जाने गरेको बताउँछिन् ।
Comments are closed.