काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु १ लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु १ लाख ७० हजार ३ सय कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु १ हजार ९९० रहेको चाँदीको मूल्य आज रु १ हजार ९७० कायम भएको छ ।
Comments are closed.