काठमाडौं । नेपाल तैयारी पोशाक संघको अध्यक्षमा पशुपतिदेव पाण्डे पुन: निर्विरोध निर्वाचित भएका छन् । संघको ३० औं साधारणसभाले पाण्डेलाई अध्यक्षमा चयन गरिएको हो । अध्यक्ष पाण्डेसहित पदाधिकारी तथा सदस्य आगामी कार्यकालको लागि चुनिएका छन् ।
Comments are closed.