जेनजी आन्दोलन : नयाँ बानेश्वरमा आज पनि अश्रुग्याँस प्रहार

काठमाडौं । नयाँ बानेश्वरामा आज पनि टियरग्यास प्रहार भएको छ ।

स्वस्फूर्त आन्दोलनमा आएका युवालाई तितिर बितर बनाउन प्रहरीले टियरग्यास प्रहार गरेको हो ।
प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।

प्रहरीको लाठी प्रहारबाट प्रदर्शनकारी घाइते भएका छन् । कफ्यूकाबीच युवाहरू प्रदर्शनमा आएका छन् ।

You might also like

Comments are closed.