बालगृहमा खाना, आवास र सुरक्षामा समस्या भए जानकारी गराउन काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालगृहमा खाना, आवास र सुरक्षामा समस्या भएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

अहिलेको यस विषम परिवेशलाई मध्यनजर गर्दै खाना, आवास र सुरक्षा जस्ता कुरामा चुनौती भए सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यदि व्यक्ति वा बाल संस्थालाई समस्या आइपरे बालअधिकारका लागि राष्ट्रिय अभियानका सङ्घीय समन्वय समिति प्रतिनिधी प्रविन सिलवाल फोन नम्बर ९८४९०३६४२०, सोनी भट्टराई ९८४३८०४९६४ र सुरेश मगर ९८६९११५१६२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

You might also like

Comments are closed.