काठमाडौं । पेट्रोलियम पदार्थको माग घटेको जनाइएको छ । देशभर पेट्रोलियम पदार्थ स्टक पर्याप्त रहेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार आजदेखि भन्सार नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति सुचारु भएको छ ।
सोमबारबाट सुरु भएको जेन जीको आन्दोलन चर्किएपछि भारतीय नाकामा कडाइ गरेको थियो । तर पाइपलाइनबाट भने आपूर्ति नरोकिएको उनको भनाइ छ ।
।
Comments are closed.