विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जा मन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दै ऊर्जा मन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।

मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।

साथै ऊर्जा मन्त्री घिसिङले खादा(माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।

You might also like

Comments are closed.