काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको दिन पनि सेवा दिन बैंकहरुलाई निर्देशन दिएको छ । सरकारले शुक्रबार संविधान दिवसका सार्वजनिक बिदा दिएपनि राष्ट्र बैंकले बैंकिङ सेवा प्रदान गर्न बैंकहरुलाई निर्देशन दिएको हो । आज सार्वजनिक बिदाका भएपनि बैंकहरु खुलेका छन् ।
Comments are closed.