वीरगञ्ज । वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को २ महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको पाइएको छ ।
सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो ।
Comments are closed.