रामपुर (पाल्पा) । रामपुर उद्योग वाणिज्य संघको ११ औँ वार्षिक साधारण तथा स्थापना दिवस आज हुँदैछ ।
सभाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने भएका छन् । सोही अवसरमा सङ्घको नवनिर्मित भवन समुद्घाटन हुनेछ ।
संघको नवनिर्मित भवनमा कार्यक्रम हुदैछ । संघमा आवद्ध व्यसायीसंगै सरोकारवालालाई कार्यक्रममा निमन्त्रणा गरिएको संघले जनाएको छ ।
Comments are closed.