वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ३ महिनामा २ खर्ब १८ अर्ब १० करोड मूल्य बराबरको सामान आयात भएको छ ।
गत आर्थिक वर्षको पछिल्लो ३ महिनाको तुलनामा चालु आवको असोजसम्म रु ३४ अर्ब २३ करोड बढी मूल्यका सामान वीरगञ्ज भन्सारबाट भित्रिएका छन् ।
चालु आवको ३ महिनामा वीरगञ्ज नाका हुँदै भित्रिने वस्तु तथा सामानको आयात बढेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।








Comments are closed.