प्रधानमन्त्री कार्कीसँग मन्त्री र सचिवको बैठक चल्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक बसिरहेको छ ।

सिंहदरबारमा बसेको बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ ।

आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा उनले निर्देशन दिने जनाइएको छ ।

You might also like

Comments are closed.