काठमाडौं । ललितपुरको पाटन दरबार क्षेत्रमा आगलागी आपत्कालीन सूचना प्रणाली जडान गरिएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज एक कार्यक्रमबीच आगलागी आपत्कालीन प्रणालीको शुभारम्भ गरेका छन् ।
आगलागीबाट हुने विपद्को बेलामा तत्काल नियन्त्रण गर्न आवश्यक सूचना दिने उद्देश्यले यो प्रणाली जडान गरिएको प्रमुख महर्जनले बताए ।









Comments are closed.