निर्माण व्यवसायीलाई कन्स्ट्रक्सन म्यानेजमेन्ट तालिम

 

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको आयोजन र निर्माण व्यवसाय प्रवर्द्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहयोगमा कन्स्ट्रक्सन म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ । जेठ ९ गते शुरु भएको तालिम १० गतेसम्म चलेको थियो ।

महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा र वरिष्ठ उपाध्यक्ष एवं अनुसन्धान तालिम तथ विकास समितिका संयोजक ई.आङदोर्जि लामाको सभापतित्वमा तालिम शुभारम्भ गरिएको थियो ।

jutta mela

महासंघले यस्ता खाले तालिमहरु अब नियमित रुपमा संचालन गर्ने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । तालिममा ३१ जना निर्माण व्यवसायीको सहभागिता रहेको थियो ।

 

 

You might also like

Comments are closed.