चितवन २ मा एमालेका पोखरेलको अग्रता कायमै

चितवन । चितवन २ मा दुई वटा वडाको मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन् ।

jutta mela

२५ सय ८६ सय मत गणना हुँदा एमालेका पोखरेलले १२ सय ३७ मत प्राप्त गरेका छन् ।

त्यस्तै दोस्रोमा रहेका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ८४३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३२३ मत प्राप्त गरेका छन् ।

You might also like

Comments are closed.