काठमाडौं । भारतको मेन्सवेयर ब्रान्ड नेपाली बजारमा भित्रिएको छ। नेपाल ब्ल्याकबेरिजले दरबारमार्गमा दुई नयाँ स्टोर सञ्चालनमा ल्याएको हो ।
सञ्चालनमा आएका दुई वटा नयाँ स्टोरले नेपाललाई विश्व-स्तरीय उत्पादन र अनुभव प्रदान गर्ने सञ्चालकहरु बताउँछन् ।
प्रमुख स्थानमा दुईवटा बलियो स्टोर खोल्दा ब्ल्याकबेरीले नेपालको बढ्दो मेन्सवेयर बजारको महत्वपूर्ण हिस्सा ओगट्न सफल हुने सञ्चालकहरु बताउँछन् ।









Comments are closed.