पोखरा । मणिपाल शिक्षण अस्पताल पोखरा र गरिमा विकास बैक लिमिटेडबीच सम्झौता भएको छ । ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुबिधा योजना‘मा दुई संस्थाबीच सम्झौता भएको हो ।
अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र बैकबीच सहमति भएको हो ।
मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अभिषेक मास्के र गरिमा विकास बैक लिमिटेडका क्लस्टर प्रमुख भोलाप्रसाद तिवारीले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
Comments are closed.