राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं । आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

 

आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

 

राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने छ ।

You might also like

Comments are closed.