सेरेसको नयाँ शोरुम नक्सालमा शुभारम्भ

काठमाडौं । सेरेसको कम्पनीको नयाँ शोरुम काठमाडौंको नक्सालमा आज उद्घाटन गरिएको छ ।

 

चिनियाँ ब्राण्डको विद्युत्तिय गाडी सेरेसको नयाँ शोरुम नक्सालमा उद्घाटन गरी शोरुम सञ्चालनमा ल्याइएको छ ।

 

कम्पनीका डेपुटी जनरल म्यानेजर जिया जेहुँले शोरुम उद्घाटन गरेका हुन् ।

 

jutta mela

एमएडब्लु ग्रुपले चिनियाँ सेरेसको ब्राण्डका विद्युतीय गाडी नेपाली बजारमा ल्याएको हो ।

 

You might also like

Comments are closed.