शैक्षिक संस्थामा चन्द्रागिरी साकोसको मनि म्यानेजमेन्ट मन्त्र कार्यक्रम

काठमाडौं । चन्द्रागिरी वचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीलाई लक्षित गरी मनि म्यानेजमेन्ट मन्त्र कार्यक्रम सञ्चालन गरेको छ ।

विश्व वित्तीय सप्ताह २०२४ को अवसर पारेर दुुई शैक्षिक संस्थामा सो कार्यक्रम भएको छ ।

सतुंगलस्थित काठमाडौंको शिक्षा क्याम्पस र बुढानिलकण्ठमा रहेको गणेश माविमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमाझ मनि म्यानेजमेन्ट मन्त्र कार्यक्रम गरिएको हो ।

jutta mela

यस कार्यक्रममा दुुई सय विद्यार्थी सहभागी रहेको चन्द्रगिरी साकोसले जनाएको छ ।

 

 

You might also like

Comments are closed.