देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौं । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ ।

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवाष्पयुुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो ।

jutta mela

मौसमविद् झाले अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको र यो क्रम अझै केही दिन जारी रहने बताए । रासस

You might also like

Comments are closed.