होण्डाको नया बर्षको अफैर अफर

काठमाडौं । स्याकार टे«डिङ्ग कम्पनी प्राली अन्र्तगत होण्डा कारले २०८१ नयाबर्षको उपलक्ष्यमा अफैर अफर ल्याएको छ ।

होण्डाको गाडि खरिद गर्ने ग्राहकलाई नगद छुट तथा अन्य सुबिधासहित स्किम निकालेको छ ।

जसअन्र्तगत २०५ डाउनपेमेन्ट, १०।४९ ५ ब्याजदर, एक आर्थिक बर्षको टयाक्स फ्रि, एक आर्थिक बर्षको फुल ईन्सुरेन्स र आकर्षक नगद छुटसहित ग्राहकको सुबिधालाई ध्यानमा राखि रोड साईड असिस्ट पनि फ्र्रि दिने घोषणा गरेको छ ।

jutta mela

यो अफर चैत १५ गतेबाट लागु गरिएको छ छ । सो अफर २०८१ साल बैशाख ३१ गते सम्मका लागि हुने जनाइएको छ ।

You might also like

Comments are closed.