अनुगमन गर्दै नगर प्रमुख थापा

रामपुर (पाल्पा) ।

पाल्पाको रामपुरमा चलिरहेको सिलाई बुनाई तालिमको अनुगमन गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा ।

घरेलु तथा साना उद्योग कार्यालय, तानसेन पाल्पाको आयोजनामा रामपुरमा एक महिने तालिम चलिरहेको छ ।

jutta mela

तस्बिरः सुशीला रेग्मी/रासस

You might also like

Comments are closed.