राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार सेतो मच्छिन्द्रनाथको दर्शन गरेका छन् ।

राष्ट्रपति पौडेलले दर्शन गरी टीका र प्रसाद ग्रहण गरेको बताइएको छ ।

प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मङ्गलबार अपराह्न काठमाडौं तीनधारा पाठशालाबाट सुरू भएर साँझ असन पु¥याइएको थियो ।

jutta mela

विशेषत वर्षा र सहकालको कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनदेखि यो रथयात्रा सुरू हुन्छ । रासस

You might also like

Comments are closed.