राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड बीच भेट

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् ।

बुधबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

You might also like

Comments are closed.