बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टरको स्थापना

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ललितपुरको बालकुमारीमा अत्याधुनिक रोयल इन्फिल्डको ट्रेनिङ्ग सेन्टर को स्थापना गरेको छ ।

यस ट्रेनिङ सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिनेछ ।

साथै Freelance Mechanic, Automobile Diploma Holder, Rider Community, Moto-Vlogger/Moto-Blogger/ Moto-Journalist लाई समेत ट्रेनिङ प्रदान गरिने बताइएको छ । यसबाट दक्ष जनशक्ति उत्पादन हुने लक्ष्य एवं विश्वास कम्पनीले लिएको छ ।

jutta mela

रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड संजय राम पत्रिकार रा अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाइले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा सहभागीलाई मेघराज पौडेलले स्वागत गरेका थिए ।

You might also like

Comments are closed.