एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका विद्यार्थीसंग छलफल

काठमाडौं । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका–कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीले “एक्स्प्लोरिंग सोल्युशन्स फोर ए सस्टेनेबल फ्युचर” अर्थात दिगो भविष्यका उपायरुको बारेमा छलफल गरेका छन् ।

ग्लोकल प्राईभेट लिमिटेडसंगको सहकार्यमा आयोजित कार्यक्रममा मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ सहभागी थिइन् ।

jutta mela

सहभागीले पृथ्वीको हरियालीको संरक्षणका लागि अपनाउन सकिने नवीन रणनीतिको बारेमा छलफल गरेका छन् ।

उद्योग विज्ञ इके ह्याङ, मनु कार्की र रुबिना कार्कीको नेतृत्वमा भएको छलफलमा दिगो र उज्जवल भविष्यको लागि युवाको सामूहिक र व्यवहारिक कदमको बारेमा छलफल भएको छ ।

 

You might also like

Comments are closed.