काठमाडौं । नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिका रामनदीस्थित शिव पार्वती वृद्धाश्रमलाई सहयोग गरेको छ ।
वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई जीवनयापन गर्न थप सहज पु¥याउने उद्धेश्यले सहयोग सामग्री वितरण गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराले जनाएको छ ।
Comments are closed.