काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन् । संस्थाको आज वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी वार्षिक साधारण सभा सम्मका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
Comments are closed.