काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षमा रु ९१ करोड ५९ लाख बराबरको खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको चालु आ.व.को पहिलो त्रैमासिकमा बैंकले सो बराबरको खुल नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
Comments are closed.