वर्षाका कारण ढलेको धानबाली (भिडियोसहित)

काठमाडौं ।  लगातार परेको बर्षाको कारण लुुम्बिनी,प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बढी प्रभावित बनेको छ ।

धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घटने किसानले चिन्ता व्यक्त गरेका छन् । यस बर्षाको कारण कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।

कर्णाली प्रदेशको सबैभन्दा बढी प्रभावित महेन्द्र नगर बनेको छ ।पाक्न लागेको धानबाली वर्षाका कारण ढलेपछि उत्पादन घट्ने भयो भनी किसान चिन्तित बनेका छन् । हेर्नुहोस् मसुरीखेत आसपासमा अविरल वर्षाका कारण ढलेको धानखेतीको दृश्यहरु ।रासस

 

You might also like

Comments are closed.