काठमाडौं । राहदानी विभागले अनलाइन आवेदन फाराम खोल्ने भएको छ । मंगलबार सूचना जारीगरि बुधबारदेखि हरेक दिन बिहान ११ बजे फर्म खुल्ने विभागले जनाएको छ ।
Comments are closed.