बन्द हड्ताललाई सधैंका लागि बन्द गर्न पोउवासंघको माग

पोखरा ।

निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले बन्द, हड्ताल सधैंका लागि बन्द गर्न आग्रह गरेको छ ।

संघका महासचिव सुरेन्द्रमान बिजुक्छेद्वारा बिहीबार जारी विज्ञप्तिमा बन्द, हड्तालले आर्थिक क्षेत्रमा महिनौं नकारात्मक असर गर्ने उल्लेख छ ।

यस्तो छ संघद्वारा जारी प्रेस विज्ञप्ति

 

You might also like

Comments are closed.