चौतारा अस्पतालमा पिसिआर मेसिन

सिन्धुपाल्चोक ।

जिल्ला सदरमुकामस्थित चौतारा अस्पतालमा कोरोना परीक्षण गर्न पिसिआर मेसिन आइपुगेको छ ।

वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा सो उपकरण ल्याइएको हो ।

jutta mela

अब स्वाब परीक्षणका लागि धुलिखेल जानुपर्ने बाध्यता हटेको छ ।

You might also like

Comments are closed.