सुन्तला बिक्रीका लागि बजार लैजाने तयारी

दमौली ।

तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकमा उत्पादित सुन्तला बिक्रीका लागि बजार लैजाने तयारी गरिँदै । उमाचोकबाट वार्षिक करोडौ मूल्यका सुन्तला विक्री हुने गर्दछ ।

तस्बिर : कृष्ण न्यौपानेररासस

You might also like

Comments are closed.