नेपालकै लामो झोलुङ्गे पुल

गोदार (धनुषा) ।

धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल र सिराहा नगरपालिका–१३ मलहनियाँ जोड्ने झोलुङ्गे पुल ।

नेपालकै सबैभन्दा लामो मानिएको एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ रहेको छ ।

सो पुल सम्झौता अवधि भन्दा छ महिना अगावै निर्माण सम्पन्न भई गत बिहीबारबाट आवतजावत खुला गरिएको छ ।

तस्बिर : अमरेन्द्रकुमार यादव/रासस

lcci
You might also like

Comments are closed.