काठमाडौं । मकवानपुरको थाहा नगरपालिका– ४ स्थित दामनमा माघ महिनामा फुलेको लाली गुँरास । यसवर्ष लाली गुँरास विगतका वषभन्दा चाँडै फुलेको छ । पहिला फागुन महिनातिर फुल्थे यसवर्ष जलवायु परिवर्तनले गर्दा चाँडै फुलेको त्यहाँका स्थानीय बताउँछन् । तस्बिर : हरिराम भेटुवाल/रासस
Comments are closed.