दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित गण्डकी पुस्तक भण्डारमा बिहीबार पुस्तक खरिद गर्न लाइनमा बसेका सर्वसाधारण । यही असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएसँगै पुस्तक पसल खोल्न थालिएको छ । तस्वीर : कृष्ण न्यौपाने /रासस
Comments are closed.