कञ्चनपुर । लालझाडी गाउँपालिकाको डाँडाजाईका राना थारु समुदायका व्यक्ति बेतको टोकरी बुन्दै । बेतवाँसबाट निर्मित सामग्री थारु समुदायका कृषि र घरायसी प्रयोजनका लागि प्रयोग हुने गरेका छन् । यसरी बेतवाँसबाट तयार पारिएको आकर्षक टोकरीले सबैलाई लोभ्याइरहेको हुन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
Comments are closed.