खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित रातमाटामा माटोबाट बनाइएको टायलको छाना लगाइएका घरहरु । पर्यावरणीय हिसाबले टायलको छाना लगाइएको घरमा बस्नु उपयुक्त मानिएपनि पछिल्लो समय जस्तापाताका कारण टायल बिस्थापित हुँदै गएको छ । तस्बिर : केदार मगर/रासस
Comments are closed.