सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बिक्रीका लागि राखिएको काठको ठेकी । दूध जमाएर मोही पार्नका लागि प्रयोग गरिने ठेकी यहाँ १ हजार ५ सयदेखि ३ हजार सम्ममा बिक्री हुने गरेको छ । तस्बिर : मणिराम दाहाल/रासस
Comments are closed.