रामपुर (पाल्पा) । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पाल्पाको तानसेनमा आयोजना गरिएको तानसेन महोत्सवको उद्घाटन गर्दै । तानसेन नगरपालिकाको आयोजनामा शनिबार देखि महोत्सव सुरु भएको छ । सो महोत्सव आउँदो फागुन २९ गतेसम्म चल्नेछ । तस्बिर : सुशीला रेग्मी/रासस
Comments are closed.