रामपुरमा बीउ उत्पादनका लागि लगाएको आलुखेती

रामपुर (पाल्पा)

पाल्पाको रामपुर नगरपालिका–५, बहखोलास्थित खेतमा किसान यमकान्ती र कमलचन्द्र गौतमले लगाएको आलुबाली ।

बीउ उत्पादन गर्ने उद्देश्यले लगाइएको उन्नत जातको आलु यही फागुनको अन्तिमतिर खन्ने तयारीमा छन् ।

आलु बिक्रीबाट वार्षिक रु ६ लाखदेखि रु ८ लाखसम्म कमाई हुने गरेको छ ।

तस्बिर : सुशीला रेग्मी/रासस

lcci
You might also like

Comments are closed.